वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाए

10k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन् ।

 

अध्यक्ष केपी शर्मा ओलीले गत शुक्रबार फागुन २८ गतेको बैठकबाट ओलीले एमालेको अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारी खारेज गरेका थिए । त्यस्तै प्रधानमन्त्री अ‍ोलीले एमालेमा माधव नेपाल समूहका नेताको जिम्मेवारी पनि खोसेका थिए ।

 

ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिएको छ । भने पछिल्लो विकशित घटनाक्रमबारे छलफल र आवश्यक गरी केहि विषयमा निर्णय लिने बताइएको छ ।

 

 

ताजा अपडेट
सम्बन्धित समाचार