मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक

11.3k Shares

काठमाडौं । सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका विभिन्न १४ वटा निर्णय सार्वजनिक गरेका छन्। 

बैठकले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सर्लाही बलरा नगरपालिका ३ का संजिव झालाई नियुक्त गर्ने निर्णय गरेको छ। 

त्यस्तै राष्ट्रिय भूमि आयोगको सदस्यमा तानसेन–४ पाल्पाका भैरवराज रेग्मी र नापी विभागका उपमहानिर्देशक करुणा केसीलाई तोक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता कार्कीले बताए। 

Capture 1.PNGCapture 2.PNG

ताजा अपडेट
सम्बन्धित समाचार