ओलीसँग छलफल मिलेन अब माधव कस्तो बैठक सुरु गर्दै ?

8.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।   सोमबार विहान नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिन नयाँबानेश्वर स्थित अर्याल होटलमा बैठक सुरु गरेका छन् ।

पार्टी कार्यालयमा नेता नेपालले २८ फागुनको निर्णय खारेज गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको बताउनुभएको छ ।  साथै, बैठकमा नेता नेपाललाई अध्यक्ष ओलीले पार्टी विरोधी गतिविधि रोक्न अनुरोध गर्दा नेपालले बालुवाटार बसेर एमालेको गुट नचलाउन ओलीलाई चेतावनी दिनुभएको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार