राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटको सुनुवाइ हुँदै

6.4k Shares

काठमाडौं ।  अध्यादेशका आधारमा एमाले र जनता समाजवादी पार्टी भने विभाजन भएको ८ महिना पछि आज दल विभाजन गर्ने प्रावधान खुकुलो बनाउनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटको सुनुवाइ हुँदैछ ।

यति लामो समय पछि बल्ल अध्यादेशविरुद्धको रिटको सुनुवाइ कायममुकाम प्रधानन्यायाधीश दीपकुमार कार्की नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ आज हुँदैछ ।

रिट निवेदक अधिवक्ताहरू अर्जुनकुमार अर्याल र शकुन्तला भुसाल, दिनेशकुमार अर्याल र अनुपा अर्याल, सरोज बुढाथोकी र आशिष श्रेष्ठ, प्रवेश केसी, श्रीकान्त बराल र दलबहादुर धामी हुन् । उनीहरूले रिटमार्फत राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको माग गरेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार