जसपाको पदाधिकारी बैठक आज बस्दै, कस्तो छलफल हुँदै ?

12k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) को पदाधिकारी बैठक आज मंगलबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्न लागेको ।

आज हुने छलफलमा सरकारमा जाने विषयको विभिन्न विकल्पमा पार्टी कमिटी र जनवर्गीय संगठनको एकताबारे सरकारकै विषयमा सर्वसम्वत निर्णय गर्न बैठक बस्ने बताएको छ ।

पदाधिकारीमा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई छन्।

जसपाका अध्यक्ष उपेन्द्र यादवसहित संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत नेता केपी ओली नेतृत्वको ओली सरकारमा जान नहुने अडान लिएपछि काग्रेस, माओवादी केन्द्रसंगको सहकार्यका विषयमा छलफल अघि बढेको एक नेताले बताएको छ।

 

ताजा अपडेट
सम्बन्धित समाचार