सर्वोच्चका नवनियुक्त न्यायाधीश श्रेष्ठले लिए शपथ

10.9k Shares

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।

न्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष शपथ लिएका हुन्।

संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकबाट सर्वसम्मत रुपमा अनुमोदन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी थिइन्।

 

ताजा अपडेट
सम्बन्धित समाचार