प्रधानमन्त्री देउवाको स्वागतका लागी भारतमा गरियो यस्तो तयारी ( हेर्नुुहोस् फोटो फिचर)

11.1k Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । 

प्रधानमन्त्री देउवा भारत प्रस्थान गर्नु अगाडी नै भारतमा निकै तामझामका साथ तयारी गरिएको छ ।

भारतका सडकहरुमा यतिबेला प्रधानमन्त्री देउवा र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिका तस्विरहरु, ब्यानरहरुले झकिझकाउ बनाईएको छ । हेर्नुस् तस्विरहरु :

277436568_342497177853679_5119127610966776337_n.jpg277421066_4399367240095470_3084839632099344204_n.jpg277543414_372902161223836_5413461795111133167_n.jpg277406034_1106296876888554_4290420288141397060_n.jpg277434970_3128925080659458_4354164904343716165_n.jpg

ताजा अपडेट
सम्बन्धित समाचार