एमालेले जनायो निर्वाचन आचारसंहिताको ६ विषयमा असहमति

10.9k Shares
सम्बन्धित पार्टी

काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ वटा विषयमा  नेकपा एमालेले असहमति जनाएको छ ।

एमाले महासचिव शंकर पोखरेल तथा उपमहासचिव विष्णु रिमालसहितको टोलीले आइतबार निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे आफ्नो ध्यानाकर्षणपत्र बुझाएको हो ।

1111.jpg

 

ताजा अपडेट
सम्बन्धित समाचार