कञ्चनपुरका एकीकृत समाजवादीका उपाध्यक्ष रवीन्द्र कुँवर एमालेमा फर्किए

10.6k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा एकीकृत समाजवादी कञ्चनपुर जिल्ला उपाध्यक्ष रवीन्द्र कुँवर नेकपा एमालेमा फर्किएका छन् ।

एमाले विभाजनपछि एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष बनेका कुँवर आइतबार पुनः एमालेमा फर्किएका हुन् । कुँवरलाई नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरेका छन् । 

भट्टले आफ्नै निवासमा आयोजित कार्यक्रममा कुँवरलाई एमालेमा स्वागत गरेका थिए । 

ताजा अपडेट
सम्बन्धित समाचार