काठमाडौं । सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार भोलि शुक्रबार प्रतिनिधि सभा बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। यस्तै पूर्वसांसद अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गरिनेछ।
बैठक दिनको १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।