डा. शशांक कोइरालालाई आयोगले सोध्यो ७ दिने स्पष्टीकरण

11.1k Shares
सम्बन्धित पार्टी

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ। 

गएको निर्वाचनमा ६ करोड खर्च गएको अभिव्यक्ति दिएपछि सांसद कोइरालालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो।   

उनले निर्वाचनमा २१ लाख ७५ हजार खर्च भएको विवरण आयोगमा बुझाएको भए पनि ६ करोड खर्च गरेको अभिव्यक्ति दिएपछि ७ दिनभित्र स्पष्ट पार्न आयोगले निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल जानकारी दिए। 

ताजा अपडेट
सम्बन्धित समाचार