गठबन्धन सरकार आफन्त भर्ती गर्ने केन्द्र हो : ओली

24.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्बोच्च अदालतको सेटिङमा गठन गरिएको वर्तमान गठबन्धन सरकार आफन्त भर्ती गर्ने केन्द्र बनेको बताएका छन्। 

बुधवार सुनसरीको इनरुवामा आयोजित एमालेको सभालाई सम्बोधन गर्दै ओलीले देश आर्थिक संकटबाट गुर्जिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार भाइभजिता, छोरा, बुहारी र सालासाली भर्ती गर्न व्यस्त रहेको बताएका हुन्।

ओलीले आगामी तीन तहकै निर्वाचन जितेर देशलाई एमाले नेतृत्व लिएर सहि दिसामा फर्काउने बताए। देशभर एमालेको जनलहर देखेर गठबन्धन सरकार एमालेसंग डराएर चुनावी चालमेलमा सक्रिय भएको ओलीले बताए। 

ताजा अपडेट
सम्बन्धित समाचार