लोकतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको छ : रामचन्द्र पौडेल

12.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले लोकतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन्।

नेवी संघ स्थापना दिवसको अवसरमा नेता पौडेलले अहिले पनि लोकतन्त्र सुनिश्चित नभएको भन्दै लोकतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका हुन्। उनले भने, ‘चुनाव नजिकिंदै छ। गठबन्धनको शक्ति बलियो छ। यो शक्ति देखेर केपी ओली थर्थरी काँपेका छन्। हतास भएका छन्। भ्रष्टतत्व, प्रतिगामी तत्वहरुसँग गठबन्धन गरिरहेका छन्।’

पौडेलले यो गठबन्धन परिवर्तनका लागि भएको बताए। पौडेलले भने, ‘तपाईंहरु लोकतन्त्रको पहरेदार हो। 

ताजा अपडेट
सम्बन्धित समाचार