कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

9.8k Shares
सम्बन्धित पार्टी

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्दै छ। 

स्थानीय तह निर्वाचनको उम्मेदवारबारे छलफल गर्न बैठक आज आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

 आज बस्ने बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको छ। 

ताजा अपडेट
सम्बन्धित समाचार