काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।
प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो तीन बजे बैठक बस्न लागेको हो ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिका उम्मेदवारको टसंगो लगाउन बैठक बस्न लागेको हो ।
महानगरपालिका र उपमहानगरपालिकाकाबाट सिफारिस भए पनि एमाले उम्मेदवारको अन्तिम टुंगो लगाइसकेको छैन् ।