वीरगंज महानगरपालिकाको उपप्रमुखमा लोसपाकी नेतृ रम्भा मिश्रले दिइन् बागी उम्मेदवारी

15k Shares
सम्बन्धित पार्टी

काठमाडौँ ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेतृ रम्भा मिश्रले वीरगंज महानगरपालिकाको उपप्रमुखमा बागी उम्मेदवारी दिएकी छन्।

सम्पूर्ण महिलाहरुको प्रतिनिधित्व गर्ने अभिप्रायले आफूले वीरगंजको उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको मिश्रको भनाई छ । 

नेकपा एमाले र लोसपाको गठबन्धन हुँदा महिला नेतृहरुलाई पाखा लगाएर पुरुष उम्मेदवारलाई टिकट दिइएको भन्दै महिला नेतृहरु आन्दोलित भएका थिए।

ताजा अपडेट
सम्बन्धित समाचार