प्रधानमन्त्री कुर्सी जोगाउन तल्लीनः रावल

16.4k Shares
सम्बन्धित पार्टी

काठमाडौँः नेकपा एमाले नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली कुर्सी जोगाउन राष्ट्रहित प्रतिकूल हुने गरी विभिन्न शक्तिसँग साँठगाँठ गरिरहेको आक्षप लगाएका छन् । 

बुधवार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भने, प्रधानमन्त्री सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ ।’ उनले लेखेका छन्, ‘देशभक्त नेपाली सजग होऔं ।’

ताजा अपडेट
सम्बन्धित समाचार