प्रमुख उपप्रमुखसहित काठमाडौँ महानगरपालिकामा १६२ पदका लागि ८५७ जनाको उम्मेदवारी परेको छ। महानगर प्रमुखमा ५६ जना र उपप्रमुखका लागि ३१ जनाको उम्मेदवारी दर्ता भएको छ ।
५६ जना प्रमुखका उम्मेदवारमध्ये २१ जनाले दलका तर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र रुपमा मनोनयन गराएका छन्। ५६ जनामध्ये ८ जना महिला छन्। उपप्रमुख पदमा उम्मेदवारी दिने ३३ जनामध्ये १४ जनाले दलका तर्फबाट र १९ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन पत्र दर्ता गएका छन्।
३१ जना उपप्रमुखका उम्मेदवारमध्ये १३ जना महिला छन्।
मुख्य निर्वाचन कार्यालय, काठमाडौँका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठका अनुसार काठमाडौँ महानगरका ३२ वडाका ३२ अध्यक्ष पदमा २२१ जनाको उम्मेदवारी परेको छ। यसैगरी, ६४ जना वडा सदस्य पदका लागि ३१० जना, ३२ जना महिला सदस्य पदका लागि १४५ जना र ३२ जना दलित महिला सदस्य पदका लागि ९० जनाले मनोनयन पत्र दर्ता गराएका छन्।
प्रमुख पदका उम्मेदवारको नामावली (वर्णानुक्रम)
१० अमोट महर्जन स्वतन्त्र
२० आनन्दराज जोशी राष्ट्रिय यथार्थवादी पार्टी नेपाल
३० इन्द्रमणि कपाली स्वतन्त्र
४० उमेशकुमार सिंह स्वतन्त्र
५० काजी लाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी समाजवादी
६० कान्ति तुलाधर (बज्राचार्य) स्वतन्त्र
७० किरण रञ्जित स्वतन्त्र
८० केशव स्थापित नेपाल कम्युनिष्ट पार्टी (एमाले)
९० जेठा महर्जन स्वतन्त्र
१०० ज्ञानु लामा तामाङ् स्वतन्त्र
११० डिल्लीराम राजभण्डारी सचेत नेपाली पार्टी
१२० दानिन्द्र जोशी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१३० दिपक सिलबाल स्वतन्त्र
१४० निमकान्त पाण्डे स्वतन्त्र
१५० निश्चल जोशी नेपाली जनता दल
१६० न्हुज मानन्धर स्वतन्त्र
१७० पियरत्न महर्जन नेपाल परिवार दल
१८० प्रणेशबहादुर मल्ल स्वतन्त्र
१९० प्रेमसागर कर्माचार्य उन्नत लोकतन्त्र पार्टी
२०० बच्पनराज श्रेष्ठ स्वतन्त्र
२१० बाबुराजा संगत स्वतन्त्र
२२० भक्तराज भुषाल नेपाली कांग्रेस ९वि। पी।०
२३० मदनदास श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी
२४० मधुसुदन खड्का (के. सी.) स्वतन्त्र
२५० मनिष श्रेष्ठ स्वतन्त्र
२६० मनोजराज आचार्य मौलिक जरोकिलो पार्टी
२७० महेन्द्र प्रजापती स्वतन्त्र
२८० रञ्जितमान शाक्य स्वतन्त्र
२९० रविकान्त मानन्धर स्वतन्त्र
३०० राजन कार्की स्वतन्त्र
३१० राजेन्द्र बस्नेत स्वतन्त्र
३२० रामबहादुर खड्का नेपाल समावेशी पार्टी
३३० राहुल मानन्धर स्वतन्त्र
३४० रुपा सुवाल आमुल परिवर्तन मसिहा पार्टी, नेपाल
३५० रोशन शाही स्वतन्त्र
३६० बालेन्द्र शाह स्वतन्त्र
३७० विजयप्रकाश सैजु नेपाः राष्ट्रिय पार्टीस्वतन्त्त
३८० विजय मानन्धर स्वतन्त्र
३९० विनय स्थापित स्वतन्त्र
४०० विपिनराज वैद्य स्वतन्त्र
४१० शैलेन्द्रमान श्रेष्ठ स्वतन्त्र
४२० सन्देश शाक्य स्वतन्त्र
४३० समीक्षा बास्कोटा विवेकशील साझा पार्टी
४४० सरिता घिमिरे नेपाल जनता पार्टी
४५० नरेन्द्र बज्राचार्य स्वतन्त्र
४६० सिर्जना श्रेष्ठ नेपाली कांग्रेस
४७० सीता तामाङ् मंगोल नेशनल अर्गनाइजेसन
४८० सुनिल श्रेष्ठ स्वतन्त्र
४९० सुमन सायमी स्वतन्त्र
५०० सुरज श्रेष्ठ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
५१० सुरेन्द्र महर्जन नेपाल मजदुर किसान पार्टी
५२० सुरेशरत्न बज्राचार्य आधुनिक नेपाल समाजवादी पार्टी
५३० शुशिल थापा क्षेत्री स्वतन्त्र
५४० सूर्य थापा (श्रेष्ठ) स्वतन्त्र
५५० शैलेश ढुङ्गाना स्वतन्त्र
५६० स्वइट थापा स्वतन्त्र
उपप्रमुख पदका उम्मेदवारको नामावली (वर्णानुक्रम)
१० अम्बरबहादुर खत्री स्वतन्त्र
२० आशिषचन्द्र तुलाधर स्वतन्त्र
३० आशिष महर्जन स्वतन्त्र
४० इन्दिरा अधिकारी थापा नेपाली कांग्रेस (वि. पी.)
५० उदय खडगी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
६० उमा गुरुङ् स्वतन्त्र
७० कल्पना ओझा मौलिक जरोकिलो पार्टी
८० कृष्ण तण्डुकार स्वतन्त्र
९० कीर्ति कंसाकार विवेकशील साझा पार्टी
१०० गुणबहादुर बञ्जारा क्षेत्री आधुनिक नेपाल समाजवादी पार्टी
११० जुगल तण्डुकार स्वतन्त्र
१२० नरेन्द्रमान डंगोल स्वतन्त्र
१३० पुष्पा खरेल नेपाल सुशासन पार्टी
१४० बन्दना बज्राचार्य नेपाली जनता दल
१५० विनिता मगैया राष्ट्रिय प्रजातन्त्र पार्टी
१६० मोहनकृष्ण श्रेष्ठ स्वतन्त्र
१७० रञ्जन डंगोल स्वतन्त्र
१८० रमेशप्रसाद जोशी स्वतन्त्र
१९० रवि नापित स्वतन्त्र
२०० राजेन्द्र खड्गी स्वतन्त्र
२१० राजेश शाही स्वतन्त्र
२२० रामेश्वर श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०
२३० रिङ्कु श्रेष्ठ स्वतन्त्र
२४० विद्या श्रेष्ठ (महर्जन) स्वतन्त्र
२५० विश्व विजय श्रेष्ठ स्वतन्त्र
२६० बेन्जी सिंह महर्जन स्वतन्त्र
२७० संगीता आचार्य सचेत नेपाली पार्टी
२८० सविता श्रेष्ठ नेपाल मजदुर किसान पार्टी
२९० सहेम खड्गी स्वतन्त्र
३०० सानु महर्जन स्वतन्त्र
३१० सुनिता डंगोल नेपाल कम्युनिष्ट पार्टी एमाले
३२० शारदा देवी मगर लोकतान्त्रिक समाजवादी पार्टी
३३० पनिता थापा मगर उन्नत लोकतन्त्र पार्टी