यस्ता छन मन्त्रिपरिषद बैठकका १९ निर्णय (सूचीसहित )

13.5k Shares

सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

 

मन्त्रिपरिषद बैठकले श्रम, रोजगार तथा  सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई मलेसियाको भ्रमण गर्न स्वीकृत दिने निर्णय समेत गरेको छ । बैठकले यी लगायत १९ निर्णय गरेको छ । 

aaa.jpg

ab.jpg

ताजा अपडेट
सम्बन्धित समाचार