लोसपाले शुक्रबार घोषणापत्र सार्वजनिक गर्ने

19.3k Shares
सम्बन्धित पार्टी

प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

पार्टीले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्न लागेको हो । पार्टी कार्यालयका सचिव रन्जीत झाले बिहीबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

शुक्रबार बिहान साढे ११ बजे बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गरिने जानकारी गराइएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार