कांग्रेस नेता अफताब आलमविरुद्धको मुद्दा आज पनि‘हेर्दाहेर्दै’ मा

10k Shares
सम्बन्धित पार्टी

 कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दा आज पनि‘हेर्दाहेर्दै’ मा राखिएको छ।

सुनुवाइ नसकिए पछि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेको हो ।


आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियोग लागेको छ ।

उनले जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगंजले सदर गरेपछि त्यसविरुद्ध सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार