चौतारा साँगाचोकगढीमा बागी दिएका माओवादीका अमानसिंहको उम्मेदवारी फिर्ता

15.3k Shares
सम्बन्धित पार्टी

चौतारा साँगाचोकगढी नगरपालिकामा बागी उम्मेदवारी दिएका माओवादी नेता अमान सिंह तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

 


पार्टी नेता कार्यकर्ताहरू चाहाना र माओवादी केन्द्रलाई एक ढिक्का बनाएर अगाडि बढ्नका लागि उनले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

उम्मेदवारी फिर्ता लिँदै उनले माओवादीका मेयर उम्मेदवार कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’को गठबन्धनलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

chautara.jpg

ताजा अपडेट
सम्बन्धित समाचार