बालेनले पाए चुनाव चिन्ह ‘लौरो’

16.1k Shares

काठमाडौँ महानगरको मेयरमा स्वतन्त्रबाट उम्मेदवार दिएका र्‍यापर तथा इन्जिनियर बालेन साहको चुनाव चिन्ह लौरो रहने भएको छ।

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आज शनिबार बालेनलाई चुनाव चिन्ह लौरो प्रदान गरेको हो।

ताजा अपडेट
सम्बन्धित समाचार