प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता,आर्थिक वर्ष २०७९–८० को वार्षिक नीतिका विषयमा छलफल

24.8k Shares
सम्बन्धित राजनीतिज्ञ

काठमाडौं । आज प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच धानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटमा संघीय संसद प्रतिनिधिसभाको वर्षे अधिवेशन आह्वान र आर्थिक वर्ष २०७९–८० को वार्षिक नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार