नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्दा वरियता र विधि मिचिएको छ : डा. कोइराला

10.2k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्दा वरियता र विधि मिचिएको बताएका छन् ।

उनले सरकारले नेपाल प्रहरीको विधि र विधान विपरित नियुक्ति गरी संगठनमा बिवाद निम्त्याउने काम गरेको आरोप लगाएका छन् । नेपाल प्रहरीको महानिरीक्षकमा तेस्रो वरियताका धीरजप्रताप सिंहलाई सरकारले बढुवा गरेपछि कोइरालाले त्यसको विरोध गरेका हुन् ।

ताजा अपडेट
सम्बन्धित समाचार