२२ गते ओली सुदूरपश्चिम जाने

12.8k Shares
सम्बन्धित पार्टी

 यहि बैशाख २२ गते नेकपा एमालेका अध्यक्ष केपी ओली सुदूरपश्चिम जाने भएका छन् ।

स्थानीय तह निर्वाचनको चुनावी आमसभालाई सम्बोधन गर्न उनी सुदूरपश्चिम प्रदेश जान लागेका हुन् ।


२२ गते कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आम सभा हुदै छ । कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा चुनावी आम सभा हुने भएको हो ।

कैलालीको बर्दगोरिया वा लम्की चुहा मध्य एक स्थानमा पनि चुनावी आम सभाको तयारी भइरहेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार