स्थानीय तह निर्वाचनमा १ लाख ४५ हजार ९२ जना उम्मेदवार (अन्तिम सूचीसहित)

7.9k Shares

निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुको अन्तिम सूची सार्वजनिक गरेको छ ।

आयोगले विभिन्न पदका १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो ।

यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगको भनाई छ ।

हेर्नुहोस् सूची –

<iframe src="https://drive.google.com/file/d/1faQIRP76cq5ezshHJrNvoXvEA-kUJbfE/preview" width="640" height="480" allow="autoplay"></iframe>

ताजा अपडेट
सम्बन्धित समाचार