प्रधानमन्त्री देउवा विराटनगरमा

10.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विराटनगर पुगेका छन्।


चुनावी आमसभालाई सम्बोधन गर्न देउवा विराटनगर पुगेका हुन्। विराटनगरमा नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनबाट कांग्रेस नेता नागेश कोइराला मेयरका उम्मेदवार छन्। देउवा भोलि विहीवार चितवनमा हुने चुनावीसभा सम्बोधनमा सहभागी हुनेछन्।

ताजा अपडेट
सम्बन्धित समाचार