भरतपुरमा गठबन्धनको जित सुनिश्चित भइसकेको छ : प्रचण्ड

11.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा गठबन्धनको जित सुनिश्चित भइसकेको दावी गरेका छन । 

चितवनमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर पुुगेको प्रचण्डले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै स्वतन्त्र उम्मेदवारलाई फकाउने तर्फभन्दा गठबन्धन आफ्नै काममा अगाडि बढ्ने बताएका हुुन । 


आफूहरू स्वतन्त्र उम्मेदवारलाई फकाउने तर्फ नअल्झिने उनको भनाई थियो । फैसला चितवनका जनताले गर्ने भन्दै प्रचण्डले उम्मेदवार बन्ने स्वतन्त्रता हरेक नागरिकलाई भएको टिप्पणी गरे । 

ताजा अपडेट
सम्बन्धित समाचार