प्रधानमन्त्री देउवा डडेलधुरामा,मतदान गरेर मात्रै काठमाडौं फर्किने

13.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

 प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै डडेलधुराबाट काठमाडौं फर्किने भएका छन् ।

देउवा अहिले चुनावी सभामा सहभागी हुन गृहजिल्ला डडेलधुरा पुगेका छन् ।


उनले आज सदरमुकाम बिहान साढे १० बजे अमरगढीको र दिउँसो २ बजे परशुराम नगरपालिकाको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

ताजा अपडेट
सम्बन्धित समाचार