वडाध्यक्षमा उम्मेद्वारको मृत्यु भएपछि छोरा नै बने उम्मेद्वार

10k Shares

नेकपा एमालेले दाङको तुलसीपुर उपमहानगरपालिका - १७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् ।

एमालेको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवार भएका लबरुको मंगलबार नि’धन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको हो ।

उनले आज मनोनयन दर्ता गराएका छन् । लबरुको नि’ध’न भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन जेठ ३ गते तोकेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार