दैलेखको ठाटीकाँधमा मतदान स्थगित

9.5k Shares

दैलेखको ठाटीकाँध गाउँपालिकाको एक केन्द्रमा मतदानका क्रममा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको छ ।

इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा झडप भएको हो ।


दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुबनेश्वर प्रसाद शाहले जानकारी दिए ।

झडपले उग्ररुप लिन थालेपछि यो केन्द्रको मतदान स्थगित भएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार