काठमाण्डौ महानगरमा बालेनको जित हुने पक्का , यस्तो छ कारण

33.6k Shares

काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले एक हजारभन्दा धेरै मतले अग्रता बनाएका छन् । शाहले २४५७ मत ल्याएका छन् भने एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १४२७ मत ल्याएका छन् ।


यस्तै, गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ११६८ मत प्राप्त गरेकी छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार