काठमाडौं अपडेट बालेनले स्थापितलाई करिब १२ सय मतले पछि पारे

11.6k Shares

 काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मत पाएका छन् ।

राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मत बढी पाएका छन् ।


स्थापितले १४ सय १५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३ सय ५९ मत पाएकी छन् । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना चलिरहेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार