काठमाडौं-३२ को मतगणना रोकियो, कारण यस्तो

8.7k Shares

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणनामा विवाद भएपछि स्थगित भएको छ ।

सोमबार विहान मत गणना भइरहेका बेला नेकपा एमाले  र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको हो । दलका प्रतिनिधिबीच केहीबेर चर्काचर्की भएपछि धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार