१०४ पालिकाको अन्तिम परिणाम सार्वजनिक , नेपाली कांग्रेसको अग्रता

18.5k Shares
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

हालसम्म १०४ वटा पालिकाको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसको अग्रता रहेको छ । हालसम्म नेपाली कांग्रसले ४०, एमालेले ३७, नेकपा माओवादी केन्द्रले २४ र नेकपा एकीकृत समाजवादीले २ पालिका र स्वतन्त्र उम्मेदवारले एक ठाउँमा जितेको छ ।


त्यस्तै, ४५ पालिकाको उपप्रमुखमा कांग्रेसले जित हात पारेको छ भने उपप्रमुखमा ३५ सिटमा एमालेले जित हात पारेको छ। नेकपा माओवादी केन्द्रले उपप्रमुखमा १८ क्षेत्रमा जित हात पार्दा नेकपा एकीकृत समाजवादीले ५ स्थानमा उपप्रमुखमा जितेको छ।

हालसम्म जसपाले २ वटा उपप्रमुख जितेको छ। त्यस्तै, राष्ट्रिय जनमोर्चाले १ स्थानमा उपप्रमुख जितेको छ। स्वतन्त्र उम्मेदवाले १ स्थानमा प्रमुख जितेका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार