काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ७०८९ मत ल्याएका छन्।
उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका केशव स्थापितलाई ३७४६ मतान्तरले पछाडि पार्दै आग्रता कायम गरेका हुन्।
यस्तै, पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जन सिंहले ३ हजार ३०० मत प्राप्त गरेकी छन्।
उनी नेकपा एमालेका उम्मेदवार स्थापित भन्दा ४४६ मतले पछाडि छन्।