ललितपुरमा चिरिबाबुको फराकिलो अग्रता

8.3k Shares

ललितपुर महानगरपालिकाको मेयरमा काँग्रेसका उम्मेदवार चिरिबाबुर महर्जनले एमालेका हरिकृष्ण व्याञ्जनकारसँगको मतअन्तर फराकिलो बनाएका छन् ।

पछिल्लो नतिजाअनुसार महर्जनले ४ हजार ९८५ मत ल्याउँदा ब्याञ्जनकारले १ हजार ८४१ मत मात्रै पाएका छन् ।


अहिले ललितपुर महानगरको वडानम्बर ४ को मत गणना भइरहेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार