पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ ।
उनले अहिलेसम्म ९ हजार १ सय ६५ मत प्राप्त गरेका छन् ।
यस्तै आचार्यका प्रतिद्वन्दी एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ७ हजार ७ सय ७४ मत ल्याएका छन् ।
यस्तै उपमेयर कांग्रेसकी कोपिला रानाभाटले ९ हजार ४ सय ६१ मत ल्याउँदा एमालेकी मञ्जुदेवि गुरुङले ८ हजार ८ सय ३१ मत प्राप्त गरेकि छन् ।
