विराटनगर महानगरमा कांग्रेसका नागेश कोइरालालाई ९ हजार मत

15.1k Shares
सम्बन्धित पार्टी

 विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका प्रत्यासी नागेश कोइरालाले ९ हजार मत प्राप्त गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार नागेश कोइरालाले ९ हजार मत ल्याएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले ६६६७ मत प्राप्त गरेका छन् ।


तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले २२६१ मत प्राप्त गरेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार