प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते हुने

11.2k Shares
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौं ।  प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्ने भएको छ ।  आजको बैठकमा भने सांसदहरूले शून्य र विशेष समयमा धारणा राखेका छन्।

 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेश गरिएका छन्।

 

पूर्वसांसदहरू नवीन्द्रराज जोशी र लक्ष्मीदेवी भण्डारीको निधनप्रति शोक प्रस्ताव पारित भएको छ।

ताजा अपडेट
सम्बन्धित समाचार