प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

12k Shares

प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ ।

मंगलबारबाट सुरु भएको ११ औं अधिवेशन अन्र्तगत बुधबार बस्ने बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार