जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै, गठबन्धन पाचौं स्थानमा

10.6k Shares

 जनकपुरधाम नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार  पाँचौं नम्बरमा परेका छन्। 

पछिल्लो अपडेटअनुसार स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले ३ हजार ९ सय ५६ मत ल्याउँदा गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार लालकिशोर साहले ८७६ मत ल्याएका छन्। 

 

दोस्रो नम्बरमा एमालेका शिवशंकर साह हीरा २ हजार ८६ मतसहित पछ्याइरहेका रहेका छन्। तेस्रो नम्बरमा लोसपाका मनोज चौधरी १ हजार १ सय २६ र र चौथो नम्बरमा अर्का स्वतन्त्र उम्मेदवार बलराम महतो १ हजार १ सय १३ भोट ल्याएका छन्।  मतगणना जारी छ।

ताजा अपडेट
सम्बन्धित समाचार