बालेन शाह स्थापित भन्दा ७ हजार ९ सय ९८ मतले अगाडी

14.7k Shares

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को मत १६हजार नाघेको छ ।

ताजा परिणाम अनुसार शाहले १६ हजार ५३७ मत पाएका छन् ।


उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ९सय ९८ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ८ सय ४७ मत अन्तरले अगाडि छन् । स्थापितले ८ हजार ५४८ र सिंहले ७ हजार६९० मत पाएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार