काठमाडौंमा ४४ हजार १४० मत गन्दा बालेनलाई १६ हजार ८९०

16.5k Shares

काठमाडौँ महानगरपालिकाको मतगणना चलिरहेको छ । मेयरमा स्वतन्त्र उम्मेदवार बनेका बालेन्द्र साह वालेनको अग्रता कायमै छ । पछिल्लो परिणाम अनुसार बालेनले १७ हजार मत कटाएका छन् । उनले १७ हजार ३१ मत प्राप्त गरेका छन् ।

उनले एमालेका उम्मेदवार केशव स्थापितलाई ८ हजार १५५ र कांग्रेसका उम्मेदवार सिर्जना श्रेष्ठ ९सिंह० लाई ९ हजार ९० मतले पछि पारेका छन् । स्थापितले ८ हजार ८७६ र सिंहले ७ हजार ९४१ मत पाएकी छन् ।

 

उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोलको फराकिलो अग्रता कायमै छ । अहिले वडा नम्बर ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ को गणना चलिरहेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार