व्यक्तिको मात्र नभएर मुलुकै सम्पतिको समेत पूर्णरुपमा अभिलेखिकरण गर्नुपर्ने बेला आयो : डा.भट्टराई

13.1k Shares

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सबै नागरिकको सम्पती अभिलेखिकरण गर्नुपर्ने बताएका छन् । कसको कति सम्पती छ? के कस्तो अवस्थामा छ? सोको राज्यले अभिलेखिकरण गर्नुपर्ने भन्दै भट्टराईले एक पटक राज्यले सबैबाट सम्पती विवरण खोज्नु पर्ने बताए ।

बरु एकपटकलाई सम्पतिको कर छुट दिएर भएपनि सबैको सम्पती विवरण पेश गर्ने वातावरण बनाउनुपर्ने उनले बताए । तर आफूले कालो धनलाई सेतो बनाउनका लागि यस्तो सुझाव नदिएको बताउँदै भट्टराईले व्यक्तिको मात्र नभएर मुलुकै सम्पतिको समेत पूर्णरुपमा अभिलेखिकरण गर्नुपर्ने बेला आएको उनले बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार