कास्कीमा माधव-झलनाथ समुहको भए गठन - ओली समुहमा धौ-धौ

17.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं  ।  नेकपा एमाले माधव नेपाल-झलनाथ खनाल पक्षले कास्कीमा पार्टीको समानान्तर जिल्ला कमिटी गठन गरेपछि ति ठाउँका ओली पक्षमा कार्यकर्ता कम भएको छ ।

 

नेता नेपाल र गण्डकी प्रदेश इञ्चार्ज सुरेन्द्र पाण्डेको उपस्थितिमा धनराज आचार्यको अध्यक्षतामा जिल्ला कमिटी गठन गरिएको नेपालपक्षीय नेता चूडामणि जंगलीले जानकारी दिए । 

 

 

सांसद भट्टराई भने अहिले ओली पक्षमा खुलेकी छन् । ७५ सदस्यीय जिल्ला कमिटीको सचिवमा होमबहादुर नेपाली चयन भएका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई पार्टीबाट निलम्बन गरेपछि खनाल-नेपाल पक्षले जिल्ला तहमा पहिलोपटक समानान्तर कमिटी गठन गरेको हो । 

 

ताजा अपडेट
सम्बन्धित समाचार