संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

9.5k Shares

संघीय संसदका दुवै सदनको बैठक आज बिहीबार बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।


प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/ ०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर सम्बन्धि प्रस्तावमा छलफलले निरन्तरता पाउने छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूचि पनि रहेको छ ।

यस्तै, राष्ट्रियसभाको बैठकमा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने छ ।

ताजा अपडेट
सम्बन्धित समाचार