महोत्तरीको मटिहानी नगरपालिकाको मेयर र उपमेयरमा लोसपा विजयी

20.5k Shares
सम्बन्धित पार्टी

महोत्तरीको मटिहानी नगरपालिकाको मेयर र उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० विजयी भएको छ ।

मेयरमा जसपाका हरिप्रसाद मण्डल र उपमेयरमा मञ्जु देवी निर्वाचित भएका छन् ।


मेयरमा निर्वाचित मण्डलले ४ हजार ३ मत ल्याउँदा जसपाका मो मुजिबुल रहमानले ३ हजार ८६४ मत ल्याए ।

उपमेयरमा निर्वाचित मञ्जु देवीले ३ हजार ८६४ मत ल्याउँदा जसपाकी जीवछी देवी यादवले २ हजार ७५१ मत ल्याइन् ।

ताजा अपडेट
सम्बन्धित समाचार