भरतपुरमा रेनुको अग्रता कायमै

12.7k Shares

भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ ।  ५६ हजार ८४५ गणना हुँदा दाहालले २१,४९२ मत ल्याएकी छन् ।

 

एमालेका उम्मेदवार विजय सुवेदीले १८२७० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८१३३ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २३ हजार ८६१ मत पाउँदा हिमला गुरुङले १४०२८ मत पाएकी छन् ।  

 

ताजा अपडेट
सम्बन्धित समाचार